२०८२ बैशाख ८ गते सोमवार

आज सम्हालियो सेयर बजार, १४.४१ अंकको वृद्धि



दाङ २३,फागुन ।
पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज भने सम्हालिएको छ । आज १४.४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो ।

आज २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसूचकबाहेक सबै उपसूचक हरियो भएका छन् ।।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते मङ्गलवार