२०८० असोज ५ गते शुक्रवार

मन्त्रिपरिषद विस्तारको तयारी



काठमाडौं,१७ चैत।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको छ। त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दलहरुको नामावली आएपछि दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार