२०८१ मङ्सिर २४ गते सोमवार

लुम्बिनीमा भारी वर्षाको सम्भावना



दाङ,२९ भदौ ।
जल तथा ‍मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार