२०८० मङ्सिर २२ गते शुक्रवार

रोल्पाका लागि छुटेको बस दुर्घटना



दाङ, १० असोज ।

काठ्माण्डौबाट रोल्पाका लागि छुटेको बस दुर्घटनामा परेको छ । नमस्ते आशर्विाद यातायात सेवा प्रालकिो ना ५ ख ६१२५ नम्बरको बस बुधबार बहिान साढे पाँच बजेतरि कपलिवस्तुको बाणगंगा नगरपालकिा वडा नम्बर १ मा दुर्घटनामा परेको हो ।
बस सडकभन्दा छेउमा पुगेको छ ।

तर बसमा चालक र यात्रु सबै सकुशल रहेका छन् । चालक निदाएर दुर्घटना भएको हुन सक्ने कपलिवस्तु प्रहरीले जनाएको छ । पछल्लिो समय दैनकिजसो सवारी दुर्घटना हुन थालेका छन् ।

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार