तुलसीपुरमा मनमर्जी राखीएका चाेककाे नाम वडाले हटाउने

दाङ, २१ पुस । तुलसीपुरमा आफुखुुशी चोकको नामाकरण गरिएपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले आपत्ति जनाएको छ । तुलसीपुरको बाहिनी चोकमा बिहिबार केहि युवाहरुको समुहले पृथ्वीनारायण चोक नामकरण गरेर बोर्ड राखेपछि वडाले आपत्ति जनाएको हो । वडा नम्बर ६ अन्तर्गत पर्ने तुलसीपुरका विभिन्न चोकमा आफुखुशि राखेको नाम वडाले हटाउने वडा अध्यक्ष दुजमान भण्डारीले बताउनुभयो … Continue reading तुलसीपुरमा मनमर्जी राखीएका चाेककाे नाम वडाले हटाउने