२०८१ असार ४ गते मङ्गलवार

थारु संस्कृती तथा खाना प्रदर्शनी :मुसाको चटनी देखी परम्परागत व्यञ्जनहरु(फोटो फिचर)



तुलसीपुर, ६ माघ ।
तुलसीपुरमा थारु संस्कृति तथा खाना प्रदर्शनी शनिवार समपन्न भएको छ ।

तुलसीपुर–१२ हरीपौरीमा रहेको तुलसीपुर मेट्रो कलेजको पश्चिम तर्फ रहेको मैदानमा कार्यक्रम भएको हो ।

प्रदर्शनीमा थारु समुदायको परम्परागत खाना राखीएको थियो ।


यस्तै कला, रितिरिवाज र भेषभुषाको झल्कने विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।

 

थारु संस्कृति तथा खाना प्रदर्शनीमा परम्परागत व्यञ्जनहरु, खाना पकाउने विधिहरु, स्वदेशी सामग्रिहरु, पुस्ताहरुबाट पारित भएका कला अभ्यासहरुसहित स्वादिष्ट थारु व्यञ्जनहरुको प्रदर्शन गरीएको छ ।

थारु कला संस्कृतिको जगेर्ना र खानाहरुको प्रचारप्रसारमा टेवा पु¥याउन थारु संस्कृति तथा खाना प्रदर्शनी गरीएको थियो ।       

कार्यक्रममा थारु एकल र समुहगत नृत्य प्रतियोगिता, थारु खानाको प्रदर्शनी, उद्यमीहरुले उत्पादन गरेका सामग्रि प्रदर्शनी गरेका थिय ।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार