२०८० फाल्गुन १३ गते आइतवार

तुलसीपुरमा सुनचाँदी पसलमा आगलागी



तुलसीपुर,१८ माघ ।
तुलसीपुरमा मूख्य लाइनमै रहेको एक सुनचाँदी पसलमा आगलागी भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक बसेको तल्लो तलामा रहेको न्यू नेपाल सुनचाँदी पसलमा आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल पुगेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार