२०८१ चैत्र १२ गते मङ्गलवार

बैतडीमा हिमपात पछिको दृश्य (पोटो फिचर)



तस्विरहरु : कृष्ण बिष्ट

 

बैतडी । हिजो बिहानैदेखि बैतडीसहित सुदूर पहाडका उच्च लेकाली भेगमा हिमापत भएको छ ।

हिजो दिनैभर वर्षासँगै हिमपात भएको थियो।

आज बिहानै आकास खुलेपछि डाँडाकाँडाहरु सेताम्मे भएका छन् ।

बैतडीको खोड्पे आसपासमा हिमपातपछि देखिएका सेताम्मे डाँडाकाँडा हेर्नका लागि स्थानीयबासीको भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार