२०८२ माघ ३ गते शनिवार

माओवादी केन्द्रले तोक्यो जिल्ला इञ्चार्जको जिम्मेवारी,दाङमा फेरीपनि आचार्य (सूचीसहित)



दाङ,२७ माघ। नेकपा (माओवादी केन्द्र)ले जिल्ला इञ्चार्जको जिम्मेवारी बाँडफाँट गरेको छ । माघ २१ गते बसेको पार्टीको पदाधिकारी बैठकले जिल्ला इञ्चार्जको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार दाङको इन्चार्जमा फेरीपनि निर्मल आचार्यलाई नै जिम्मेवारी तोकेको छ ।

कुन जिल्लामा कसले पायो इन्चार्जको जिम्मेवारी ?

 

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार