
मेष -दाम्पत्य जीवन सुखमय रहनेछ। व्यवसायिक सफलता मिल्नेछ ।आफैले गरेको काम प्रति गर्व महशुस हुनेछ ।
साथीभाइ संगको सम्बन्धवाट सतर्क रहनुहोला । मन खिन्न हुनेछ ।
वृष -नजिकको आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ। सामाजीक कार्यमा सहभागि भैईनेछ ।तर आयआर्जनका स्रोतहरू ठप्प रहनेछन् । अहिलेलाई लगानि गर्न उपर्युक्त समय रहने छैन ।
मिथुन – चिताएका कार्यहरु।सम्पादन हुनेछन् ।इच्छाअनुसार समयलाई मिलाउन सकिनेछ। बच्चाहरूसँग मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।कार्यक्षेत्रमा कुनैपनि राय दिदा ख्याल गर्नु होला ।बोल्दा बिचार गर्नु पर्नेछ ।
कर्कट -अधिकार प्राप्तिको लागि गरिएको संघर्षमा विजय पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
बालबिवाद वाट बच्नुहोला ।स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ ।
सिंह-: दिन सामान्य रहनेछ। खर्चमा बृद्दि हुनेछ।घरायसी कार्यमा समय बित्नेछ।
योजना सफल बनाउन प्रयास आवश्यक हुनेछ। कार्यमा ढिला सुस्ति हुनेछ ।
कन्या-धैर्यताले नै यहाँलाई सफलतामा पुराउने छ।नयाँ नयाँ मान्छेहरूसँग भेटघाटमा फाईदा मिल्नेछ ।व्यापार व्यवसायको कार्यमा सुधार गर्नुपर्ने समय रहेको छ।
तुला -दिन सुखद् रहनेछ ।आजको दिन आराममय र मित्र वा परिवारको बीचमा रमाइलो संग बित्नेछ। आत्मविश्वासले गर्दा हरेक काममा उत्साह वढ्नेछ ।
कसैको बिचारमा नजरअन्दाज नगर्दै राम्रो हुनेछ ।
वृश्चिक -वैदेशिक कार्यमा हात हाल्नुभएको छ भने अाजको दिन शुभ रहेको छ। हतारमा कुनै पनि निर्णय नगर्नु होला ।चेपारे वानिले गर्दा दुख प्राप्त हुनेछ।
धनु – आवश्यकता भन्दा राम्रो हुन खोज्दा काम बिग्रन सक्छ सतर्क रहनु होला ।आर्थिक पक्ष कमजोर हुनाले मनमा निराशा रहनेछ। परिवारमा व्यवसायिक तथा अन्य बाहिरी कुरा छलफलमा नल्याउदा नै उचित् हुनेछ।
मकर – मेहनत अनुसार सफलता हात लाग्नेछ ।व्यापार व्यवसायका लगि गरिएको यात्राबाट लाभ प्राप्त होला ।आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। रिश गर्ने बानिले दुख पाउनसकिने छ ।
कुम्भ-प्रतिस्पर्धामा विजय प्राप्त हुनेदिन रहेको छ ।बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ।
बाणिमा प्रभाव पर्नेछ ।तर निर्णय गर्दा सावधानी आवश्यक छ।
मीन -नोकरी वा पेशामा नयाँ कार्यको जिम्मेवारी प्राप्त होला ।वैदेशिक रोजगारमा सफलता मिल्नेछ। चिताएका कार्यहरु सम्पादन हुनेछन् । सामाजीक कार्यमा सहभागि भैएला ।
सवारी साधन चलाउँदा सावधान रहनुहोला ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799