२०८३ बैशाख ४ गते शुक्रवार

तपाईँको आजको राशिफल २०८१ फाल्गुन १६ गते शुक्रबार



मेष :-आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, र वैदेशिक क्षेत्रमा सुधार हुनेछ।

वृष :-बोल्दा सावधानी अपनाउनुहोस्। व्यापार व्यवसायमा राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुन :-प्रतिस्पर्धीहरू निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट :-धार्मिक क्षेत्रमा मन जानेछ। भगवानको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ।

सिंह:-दाम्पत्य जीवन सुखमय हुनेछ। वैदेशिक क्षेत्रमा राम्रो प्रतिफल मिल्नेछ।

कन्या :-आफ्नो प्रभावले कुरा काट्नेहरू निस्तेज हुनेछन्। पठनपाठनमा रुचि बढ्नेछ।

तुला :-आर्थिक, सामाजिक, र राजनीतिक क्षेत्र सबल छन्। पठनपाठनमा रुचि बढ्नेछ।

वृश्चिक:-दैनिकी चलाउनेभन्दा अरू केही नसोच्नुहोस्। बोल्दा विचार गर्नुहोस्।

धनु :-आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। व्यापार व्यवसायमा राम्रो नतिजा आउनेछ।

मकर:-बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा मिल्नेछ।

कुम्भ :-बोलीमा मिठास आउनेछ। शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ।

मीन :-प्रशंसा पाउने दिन छ। वैदेशिक मामिलामा सफलता मिल्नेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव:- नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ।
९८४८०६०७९९

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार