२०८१ कार्तिक १७ गते शनिवार

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन ४ मंसिरमा गर्ने मन्त्रिपरिषद्को निर्णय



दाङ, १९ साउन ।
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निणर्य गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार