२०८१ बैशाख ६ गते बिहिवार

मौसममा सामान्य बदली, पानी पर्ने सम्भावना न्यून



१९ माघ, दाङ।

देशका पहाडी भू-भागहरूमा आंशिक बदली भएको छ भने आज अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।दाङमा पनि विहानैदेखी मौसम वदली रहेको छ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

 

 

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार