२०८१ जेष्ठ ३१ गते बिहिवार

उपराष्ट्रपति निर्वाचनको गएरातिदेखि मौन अवधि सुरु



 

काठमाडौं,१ चैत।
चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् ।

चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झा उम्मेदवार रहनुभएको छ। जसपाकै प्रमिला कुमारी यादवले भने आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गर्नुभएको छ ।

 

 

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार