२०८० फाल्गुन १३ गते आइतवार

यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा



काठमाण्डौ,७ चैत ।
नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच मनाइएको छ ।

घोडेजात्रा समारोहमा राष्ट्रपति , उपराष्ट्रपति , प्रधानमन्त्री , राष्ट्रिय सभा अध्यक्ष , नेपाल सरकारका मन्त्रीहरू, कर्मचारी प्रशासनका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

तस्बिर: नेपाली सेना, रासस

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार