२०८० असोज ५ गते शुक्रवार

रोजेको मन्त्रालय नपाँउदा जनमत पार्टी सरकारबाट बाहिरियो



 

काठमाडौं,१७ चैत।
खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ।

आज मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत पाटीबाट सरकारमा सहभागी रहनुभएका खानले आजै(शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनुभएको छ ।

पुस १० मा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।

 

 

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार