२०८१ असोज १९ गते शनिवार

बझाङ केन्द«विन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प



दाङ,१६ असोज ।
सुदूरपश्चिमको बझाङ केन्द«विन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार