२०८२ जेष्ठ १० गते शनिवार

वेवारिसे अवस्थामा बालकको शब फेला



सल्यान, ७ पुस ।

सल्यानमा बेवारिसे अवस्थामा एक बालकको शब फेला परेको छ । पत्रकार इन्द्र बहादुर बुढाथोकीका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ काफलपानीको तारुपरेको सिद्ध गुफा नजिकै अन्दाजी १५ वर्षका बालकको शब फेला परेको हो ।

स्थानीय महिलाहरु घाँस काट्न गएको अवस्थामा शब फेला पारेका थिए । घटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय देवस्थलको टोलि गएको छ

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार