काठमाडौं,२३ पुस ।
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । केही समय भूकम्पको कम्पन गएको काठमाडौँमा रहेका दाङका प्रेम ओलीले बताउनुभयो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएकाे उहाँले बताउनुभयो ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।
प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार

