२०८३ बैशाख ३० गते बुधवार

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौँमा धक्का महसुस



काठमाडौँ,२३ पुस ।

उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा अनुमानित  ७ म्याग्निट्युडको भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।

यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। यसको केन्द्रबिन्दु चीनको तिब्बतमा रहेको छ। अहिले काठमाडौँका नागरिकहरू सडकमा निक्लिएका छन्। थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार