२०८१ कार्तिक २१ गते बुधवार

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प



धादिङ, ५ कार्तिक । आज बिहान धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार बिहान सात बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६।१ म्याग्निच्यूडकोे भूकम्प गएको हो ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार