तुलसीपुर, १ माघ
तुलसीपुरमा चप्पल गोदाममा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालय नजिकैको गोदाममा आगलागी भएको हो ।
अहिले पनि आगलागी नियन्त्रणमा आइसकेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभयो । आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन् ।
प्रकाशित मिति : २०८० माघ १ गते सोमवार

