२०८१ माघ ६ गते आइतवार

गर्मि बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द



दाङ,१७ जेठ ।

गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गरिएको छ ।

गर्मी ३९ डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयाे।

उहाँका अनुसार जेठ २३ गतेदेखि पठनपाठन संचालन गरिने छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार