मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दिर्घकालीन फाईदा हुने काममा सफलता रहनेछ । उत्साहको साथ अगाडि बढेमा सफलता रहनेछ । आफन्त सग बिवाद रहनेछ । कार्यमा बढि खटिनु पर्नेछ । व्यावसायमा सफलता रहनेछ । तपाईको काम बिगा्रनेहरु बाट सावधान रहनु होला । अधिकारको लागि लडनु पर्नेछ । दाम्पत्य जीवन तथा प्रेम क्षेत्रमा सफलता रहनेछ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
धैर्यता वाट कार्यमा सफलता रहनेछ । आफनो आन्तरिक कुरालाई बिशेष ख्याल गरेर अगाडि बढनु होला । योजना बनाएर अगाडि बढनु राम्रो रहला । समसामहिक कार्यमा लाग्दा सफलता रहनेछ । अग्रज व्यक्तिको बिशेष सहयोग प्राप्त रहनेछ । आफनो योजना लाई गोप्य राखेर अगाडि बढदा सफलता रहनेछ ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अरुलाई फाईदा हुने कार्यमा समय बढि दिनु पर्नेछ । बोल्दा बिचार गर्नु होला । मनमा केहि चिन्ता र भय भईरहनेछ । समस्या समाधानको लागि अग्रज व्यक्तिको साथ र सहयोग मिल्नेछ । परिवारमा सहयोग लिदा काम बन्नेछ । सामाजिक कार्यबाट लाभ रहनेछ । स्वास्थ्यमा हल्का समस्या रहला ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
उधोग तथा व्यापारमा फाईदा मिल्नेछ । बिगतको समस्याले केहि अप्ठेरो पर्ला । कार्यमा बाधा व्यवधान आउनेछ । सहयोगि बाट धोका रहनेछ । सन्चित रकम खर्च रहनेछ । बिगतको कमजोरीले समस्या उत्पन्न हुनेछ । योजना अनुसार अगाडि नबढदा समस्या रहनेछ । धैर्यता र लगनशिलता बाट फाईदा रहला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
विगतको परिश्रम वाट फाईदा रहनेछ । रोकिएका कार्यहरु वन्नेछन । अबसरहरु प्राप्त मात्रामा आउनेछन । सोच बिचार गरि अगाडि बढन राम्रो रहला । सन्चित रकम खर्च गर्नुपर्नेछ । केहि कार्यमा ढिलाई हुनेछ । साथ दिन्छ भन्ने बाट धोका रहनेछ । बोलिले प्रभाव पार्नेछ । दैनिक कार्य सवल रहनेछ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
बिगतमा भएका गल्ति कमजोरी लाई सुधार गर्ने समय देखिन्छ । आत्मा बिश्वासमा बृद्धि रहनेछ । नबिन कार्यको समय रहनेछ । समय अनुसार कामहरु अगाडि बढने छ । आफन्त सँग भेटघाट रहनेछ । आर्थिक आर्जन गर्ने समय रहेको छ । सोच र बिचार बाट कार्यलाई सहज रुपमा सफलता बनाउन सकिन्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । समय लाई व्यवस्थापन नगर्दा केहि काम बाँकी रहनेछ । खर्चमा बृद्धि भए पनि पछि फाईदा कार्यमा लगानी लगाउन सकिनेछ । समस्या सग समय चुनौतिहरु पन्छयाउदै अगाडि बढन सकिन्छ । व्यावसायमा लगानी लगाउनु पर्नेछ । घुमफिर रमाईलो भेटघाटमय दिन रहेको छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
अग्रज व्यक्ति सग भेटघाट हुनेछ । अवसर थुपै आउनेछन तर नयाँ काममा हात हाल्नु भन्दा पहिले सोच बिचार गरि अगाडि बढनु होला । आशा देखाउने वाट समस्या रहनेछ । आफनो कामको योजना गोप्य राखेर अगाडि बढनु होला । सामाजिक कार्यमा लाग्नु पर्नेछ । अन्यको भरमा पर्दा समस्या रहला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सामाजिक कार्यमा लाग्नु पर्नेछ । अन्यको भरमा पर्दा समस्या रहला । अबसर लाई बझेर अगाडि बढन होला । तपाई बाट सहयोग लिने धेरै रहनेछन । आन्तरिक करा गोप्य राखेर अगाडि बढन होला । व्यवसायमा ठिकै रहला । आर्थिक लाभ रहनेछ । पारिवारीक आवश्यकता हल गर्ने समय छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफन्तको साथ सहयोग रहनाले कामहरु वन्नेछन । सामाजिक कार्यमा बढि समय दिनु पर्नेछ । रोकिएका कार्यहरु बन्दै जानेछन । व्यापार व्यवसायमा सफलता रहनेछ । भोलिको कार्यको नयाँ योजना बन्नेछ । तपाईको धेरैले प्रशंसा गर्नेछन । आफनो रुचि अनुसार अगाडि बढने समय रहको छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
आर्थिक लेनदेनमा विवाद रहने छ । सहयोगि बाट धोका आउनेछ । खानपिनमा बिशेष ख्याल गर्नुहोला । समय परिस्थिति अनुसार अगाडि बढनु होला । प्रयास बाट रोकिएका कामहरु सफल रहनेछन । आशा देखाउने बाट धोका रहला । आर्थिक खर्चमा बृद्धि रहनेछ । अरुको काममा समय बढि दिनु पर्नेछ ।
मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
आर्यआचर्जनमा वृद्धि रहनेछ । बिभिन्न भौतिक सामागी्र खरिद गर्ने समय रहेको छ । पारिवारीक साथ र सहयोग बाट कामहरु बन्नेछन । प्रेमिप्रेमिका तथा आफन्तको साथ सहयोग रहनेछ । दाम्पत्य जीवन सफल सहज रहनेछ । बिभिन्न साथ र सहयोग प्राप्त रहनेछ । व्यावसायमा सफलता रहनेछ। वास्तु ज्ञान
बेसार लाई शुभ र महत्वपूर्ण मानिन्छ ।बेसार लाई दैनिक रुपमा घरको ढोकाको संघारमा छर्किने गरिन्छ त्यसो गर्नाले किरा, किटाणु र नराम्रा आत्माहरु समेत घरभित्र पस्न सक्दैनन् भन्ने विश्वास गरिन्छ । बेसारको धुलोले पाचन शक्तिलाई बढाउने हुनाले तरकारी, दाल आदिमा प्रयोग गर्ने गरिन्छ । नुहानु भन्दा अगाडी बेसारको धुलोलाई नरिवलको तेलमा मिलाएर पुरा शरिरभरी लगाउनाले छालाका अनेकौ रोगहरु निर्मल हुन्छन ।