मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
हतारमा निर्णय गर्दा समस्या आउने देखिन्छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहने समय छ । प्रयास तथा मेहनत बाट रोकिएका कामहरु बन्ने समय रहेको छ । गोपिनियतामा बिशेष ख्याल गर्नुहोला । नसोचेको कामहरु बन्ने समय रहेको छ । तपाईको समस्या लाई अरु माझ राखेमा समस्या हल हुनेछ ।
वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
यात्राको अवसर आउने समय छ । प्रेम तथा मित्रताको समय रहेको छ । सहयोगिहरुको राम्रो साथ सहयोग रहने समय छ । घर परिवारमा रमाईलो छाउने समय रहेको छ । बिशिष्ट व्यक्तिसग भेटघाट रहने समय छ । व्यापार व्यवसायमा सफलता रहने समय छ । दैनिक कार्यमा ढिलाई रहने समय छ ।
मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको मेहनत बाट कार्यमा सफलता रहने समय छ । आफलाई चाहिने स्रोत साधन जुटने देखिन्छ । आज भन्दा पछिको फाईदाको लागि कार्य गर्ने समय छ । बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको देखिन्छ । प्रतिस्पर्धामा सफलता रहनेछ । आफनो हक अधिकार लागि जुटने समय छ ।
कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
तपाईका लागि अबसरहरु थुपै रहनेछन तर सोच बिचार गरेर काम थाल्नु होला । अध्ययन अध्यापनमा समय दिन नसकिएला । सोचेको कार्यमा बाधा रहनेछ । बिगतमा सहयोग गर्छु भन्ने बाट धोका रहनेछ । व्यापारमा मध्ययम छ । बौद्धिक क्षमता भएका व्यक्तिहरु सग प्रतिस्पर्धा हुने देखिन्छ ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नजिकका साथीहरु बाट बिश्वास घात रहनेछ । आफनो भन्दा बढि अरुको कार्यमा साथ सहयोग रहनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । आफनो योजना आन्तरिक राखेर अगाडि बढनु होला । घर परिवारको साथ सहयोग बाट सफलता रहनेछ । जग्गा जमिन, कृषि क्षेत्रमा सफलता रहनेछ ।
कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको मेहनत बाट कार्यमा सफलता रहनेछ । मान सम्मान मिल्ने समय रहेको छ । रोकिएका कामहरु बन्ने समय छ । व्यापार व्यवसायमा सफलता रहनेछ । प्रतिस्पर्धामा सफलता रहनेछ । अग्रज व्यक्तिहरुको साथ सहयोग रहनेछ । घराँयसि कार्यमा सफलता रहने समय छ । दैनिक कार्य ठिकै रहनेछन ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आत्मा बिश्वास बढने समय रहेको छ तर आफुलाई समालेर अगाडि बढनु होला । अरुको नराम्रो सोच्नु भन्दा आफनै कमजोरी सुधार गर्दा सफलता रहनेछ । व्यापार व्यवसायमा खासै समय दिन नसकिएला । बिगतमा सहयोग गर्नेहरु बाट धोका छ । अध्ययनमा समय दिन नसकिएला । समय सजिलै बित्नेछ ।
वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नबिन कार्यको आरम्भ हुने समय छ । बिगतको कार्य सफलताले साथ दिनेछ । घर परिवारमा रमाईलो हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्ने समय रहेको छ । आफनो गल्ति कमजोरी लाई सुधार गर्ने समय रहेको छ । आफनो दैनिक कार्यमा परिवर्तन हुनेछ । समयलाई व्यवस्थापन गर्नुहोला ।
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
बन्नै लागेको काम रोकिने समय रहेको छ । आफनो फाईदा खोज्दा समस्या आउने समय रहेको छ । खर्चमा बृद्धि रहने समय रहेको छ । घर बाहिरको कामको लागि सफलता रहने समय छ । बिदेश जानेको लागि राम्रो समय रहेको देखिन्छ । आफनै जिद्दीपनका कारण कार्यमा केहि प्रतिकुलता रहनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,ग)
तपाईको अगाडि थुपै अवसर आउनेछन तर सोच बिचार गरेर अगाडि बढनु होला । मेहनत बढि कम प्रतिफलमय समय रहेको देखिन्छ । पैसा सापटि समस्या आउनेछ । छेनिक कार्यहरु बाट बढि फाईदा हुने समय रहेको छ । समयलाई बुझेर अगाडि बढनु होला । अग्रजको सल्लाह सुझाव मान्नु होला ।
कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
तपाईको कामको सन्र्दभमा बिभिन्न व्यक्तिहरु सग भेटघाट रहने समय देखिन्छ । गीत संगितमा रुचि जाग्ने समय छ । व्यापार व्यवसायमा सफलता रहने समय छ । आफनो क्षेत्रमा सफलता छ । बिभिन्न काममा हात हाल्ने समय रहेको छ । भबिश्यका लागि नयाँ कामको शुभारम्भ गर्ने समय छ ।
मीन(दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
फाईदा कम हुने कार्यमा बढि समय दिनु पर्ने छ । व्यापार व्यवसायमा खर्च गर्ने समय छ । तपाईको परिश्रम बाट बढि अरुलाई फाईदा रहने छ । सामाजिक कार्यमा लाग्ने बेला छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । सोचेको कार्यमा केहि अप्ठेरो होला । दैनिक कार्य लाई निरन्तरता दिदा सफलता देखिन्छ ।
वास्तु ज्ञान
घरको निर्माण वैशाख, साउन, कार्तिक, माघ, फाल्गुण शुभ मानिन्छ । वैशाखमा राम्रो परिमाण निस्कन्छ, साउनमा परिवारको कल्याणको लागि राम्रो हुन्छ, कार्तिकमा धन प्राप्ति हुन्छ, माघमा सम्पूर्ण परिवारको लागि राम्रो हुन्छ र फाल्गुणमा धन तथा सम्पन्नता आदिको लाभ हुन्छ । त्यसैले
घरको निर्माण वैशाख, साउन, कार्तिक, माघ, फाल्गुण शुभ मानिन्छ ।