२०८३ बैशाख २० गते आइतवार

तपाईकाे आजकाे राशिफल भदौ २७ गते बिहीबार



मेष राशि -सामाजीक तथा पुन्यादि कार्यमा सरिक भैएला । आजकाे प्रयासमा कार्यहरु सजिलै सम्पादन हाेलान् ।व्यवसायमा नयाँ याेजना बन्नेछन् । आज दिन मध्ययम फलदायि रहेकाे छ ।

बृष राशि -स्वास्थ्य समस्या बढ्न सक्छ । राजनितिक तथा समाजीक कार्यमा सफलता नहाेला ।कार्य सम्पादनमा अग्रजकाे आशिर्वादले सहजता प्राप्त हाेला ।

मिथुन राशि – आज मनलाई सद्गुणि वनाउदा फाईदा हाेला । दिन प्रेमिल रहला ।राजनिति तथा सामाजीक क्षेत्रमा सफलता हाेला ।

कर्कट राशि -आज खानपानका कारण स्वास्थ्यमा समस्या हाेला । मन अस्थिर तथा वेचैन रहला । आफ्नैबाट धाेका पाईन सक्छ ख्याल राख्नुहाेला ।

सिंह राशि – आज विद्यार्थीका लागि दिन राम्राे रहेकाे छ । अध्ययनमा मन जाला । मित्र सहयाेग प्राप्त हाेला ।

कन्या राशि -अधुरा कार्यहरु केहीँ मात्रामा सम्पादन् हाेलान् । प्रेम सम्वन्ध मिठास पूर्ण हाेला । प्रतिस्पर्धामा सफलता हात लाग्ला ।

तुला राशि -आज काराेवारमा बिशेष ख्याल राख्नु हाेला । एकअर्कामा मनमुटाव हुन सक्छ ।संयम रहदा उत्तम हाेला ।

बृश्चिक राशि – आज मध्ययम फलदायि दिन रहेकाे छ । अघिल्ला कार्यहरुले मनमा हर्ष उत्पन्न हाेला । दाम्पत्य सुख बढ्नेछ । हतारीएर कुनैपनि कार्य नगर्नुहाेला ।

धनु राशि – अधुरा र आटेका कार्यहरु विस्तारै अगाडि वढ्लान् । मांगलिक कार्य परिवारमा सम्पादन हाेला । मन प्रसन्न रहला।

मकर राशि – राजनैतिक तथा सामाजीक कार्यमा मन जाला । तपाईकाे कार्यकाे प्रसंसा बढ्ला । बेलुका तिरकाे समय भने अलिक समस्यापूर्ण रहला ।

कुम्भ राशि – तपाईकाे कार्यकाे प्रसंसा बढ्नेछ। सम्मान पाईएला । अध्ययन ,अध्यापन क्षेत्र शुभ छ ।मित्रवत् सम्बन्ध प्रगाढ रहला ।

मिन राशि – स्वास्थ्यमा समस्या वढ्न सक्छ अलिक ख्याल राख्नु हाेला । चाेटपटककाे भए रहन सक्छ । महिला मित्रकाे सहयाेग ले कार्यमा सहजता आउला ।

आजकाे लागि वास्तु टिप्स 
जाे व्यक्ति पूर्व वा दक्षिण दिशामा शिर गराएर सुत्छ उसकाे बुद्दि तिक्ष्ण हुन्छ र स्वस्थ हुन्छ ।

जसले उत्तर शिरानी वनाएर सुत्छ उसले धन र ऐश्वर्य गुमाउँछ।जसले पश्चिम शिरानी गरेर सुत्छ उसलाई चिन्ता वा डिप्रेसनकाे शिकार वन्नु पर्छ । अतः हामीले वास्तु अनुसार पश्चिम र उत्तर शिरानी गरेर कहिले पनि सुत्नु हुदैन ।

भाेजन गर्दा पनि पुर्वा वा उत्तर मुख गरेर नै भाेज लिनु पर्छ जसले हाम्राे स्वास्थ्यलाई अझ स्वस्थ वनाउन मद्दत् गर्दछ ।

ज्याैतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा (महिला ज्याेतिषि )
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फाेन नं 9848060799

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार