२०८१ चैत्र १२ गते मङ्गलवार

इन्धनमा लाग्ने कर घटाउन सरकारलाई संसदीय समितिको निर्देशन



File Pic

 

१० असार, काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको बजार अनुगमन उपसमितिले आज (शुक्रबार) उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

। संयोजक प्रकाश रसाइली रहेको उपसमितिले इन्धनका कारण जनजीवन महँगीदा उपभोक्ता मारमा परेको निष्कर्ष निकालेको हो । जस अनुसार सरकारलाई पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन निर्देष गरेको छ ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार