२०८१ साउन ५ गते आइतवार

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा



दाङ, २२ असार ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको छ ।

अनाधिकृत व्यक्तिलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादी बन्दै आउनुभएको थियो । मन्त्री पदबाट राजीनामा दिन उहाँलाई चौतर्फी दबाब आएको थियो ।

अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको दायरा हेरफेर गरेको, सीसीटीभी फुटेज सार्वजनिक गर्न नसकेपछि झनै आलोचना बढेको थियो ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार