२०८२ असार ३ गते बुधवार

तुलसीपुर मधेशी समाजको अध्यक्षमा पुन : गुप्ता चयन



तुलसीपुुर, २१ साउन ।
तुलसीपुर मधेशी समाज सेवा संघको अध्यक्षमा पुन : दिपेन्द्र कुमार गुप्ता चयन हुनुभएको छ ।

संघको १४ औँ साधारणसभा तथा सातौँ अधिवेशनले गुप्ताको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा बेदप्रकाश गुप्ता, सचिवमा रिज्जु गुप्ता, सहसचिवमा प्रकाश जैसवाल, कोषाध्यक्षमा दुर्गाप्रसाद गुप्ता चयन हुनुभएको छ ।

यस्तै संघको सदस्यहरुमा निलम गुप्ता, अन्नपूणर् गुप्ता, बैजनाथ ठाकुर, इतेन्द्र गुप्ता, बिजय कुमार गुप्ता र नारायणप्रसाद गुप्ता चयन हुनुभएको हो । यस्तै संरक्षक पदमा रक्षाराम गुप्ता चयन हुनुभएको छ ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार