२०८१ साउन ८ गते बुधवार

तुलसीपुर महोत्सवमा भोली गायक हेमन्त शर्मा आउने



तुलसीपुर, ३ पौष ।
दाङको तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सवमा पौष ३ गते चर्चित गायक हेमन्त शर्मा आउने आयोजकले जनाएको छ । कार्यक्रममा गायीका ऋुुि कँडेल,गायक सन्तोष वस्याललगाएत कलाकारको साँगितिक प्रस्तुती रहने जनाइएको छ।

तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यले लिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव पोष ६ गते सम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार