२०८० फाल्गुन १७ गते बिहिवार

संस्कृत विश्वविद्यालयमा ताला खुल्यो



संस्कृत विश्वविद्यालयमा खुल्यो ताला
दाङ, ३० फागुन । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले लगाएको ताला खुलेको छ । गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले लगाएको ताला अघि साँझवाट खुलेको हो ।

वार्ताका माध्यमबाट विवाद टुंगो लगाउने सहमती भएपछि ताला खोलिएको अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेतले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार