२०८१ जेष्ठ ३१ गते बिहिवार

भारतबाट घटेर आयो इन्धनको मूल्य



काठमान्डौँ,१८ चैत ।

भारतको आइओसीले नेपाल आयल निगमलाई दिदै आएको पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

अन्तर्राष्ट्रिय बजार अनुसार प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएको ईन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ७४ पैसा र डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँ ८२ पैसाले घटाएर पठाएकोे हो ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार