२०८० फाल्गुन १७ गते बिहिवार

तुलसीपुरमा १६ बर्षीया बालिका बलात्कृत



दाङ, २४ गते ।
दाङको तुलसीपुरमा १६ वर्षीय बालिका बलात्कृत भएकी छन् । तुलसीपुर १८ डुरुवा खोलामा १६ वर्षीय बलात्कृत भएकोे प्रहरीले जानाएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका २ दमाचौरका २१ वर्षका लक्ष्मण विकलाई बलात्कारको आरोप लागेको प्रहरीले बताएको छ । जाहेरी भने प्रहरी कहा हिजो मात्रै परेको हो

जाहेरी आएपछि सल्यान प्रहरीलाई समेत खबर गरेर आरोपीको खोजी कार्यका जारी राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

केही दिन अघि मात्रै शान्तिनगर ७ स्थित शिवशक्ति मावि धनौरीका शिक्षकले एसइइ दिने छात्रामाथि करणी गरेको उजुरी परेको थियो । तर, ति शिक्षक अझै पक्राउ पर्न सकेका छैनन् ।।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार