२०८० मङ्सिर २२ गते शुक्रवार

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो



काठमाण्डौ,१० जेठ ।
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलामा एक लाख ९ हजार आठ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा सुनको भाउ आठ सय रुपैयाँले घटेको थियो ।चाँदीको भाउ भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार