२०८१ माघ १० गते बिहिवार

प्रतिष्ठानमा युरो सर्जरी सेवा प्रभावकारी बन्दै



घोराही, असोज ३ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा सुरु भएपछि प्रभावकारी बन्दै गएको छ ।
युरो सर्जन डा. प्रवोध रेग्मीले गृह जिल्लामा रहेकाे राप्ती स्वास्थ्य
विज्ञान प्रतिष्ठानमा आएदेखि सो सेवा सुरु गरेपछि प्रभावकारी बन्दै गएको हो । रेग्मिले किड्निमा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना विरामिको सफल अप्रेसन गरेको बताउनुभयाे ।
युरो सर्जरी सेवा सुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेटसहीत पिसाव सम्वन्धि सबै सेवा र प्रोष्टेड विरामिले पाउने प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनुभयाे ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार