२०८२ जेष्ठ १० गते शनिवार

शौचालयमा लडे प्रचण्ड, अवस्था सामान्य



काठमाडौं,२४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते हुनुभएको छ।
गएराति सुत्न जानअघि शौचालय जाँदा लडेका उहाँलाई रातिनै अस्पताल लगिएको थियो ।

सचिवालयका अनुसार उहाँको अवस्था अहिले सामान्य छ ।
-सिधाकुराबाट साभार

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार