२०८१ चैत्र ४ गते सोमवार

घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु



 

दैलेख, ५ कात्तिक ।
घाँटीमा मासु अड्किएर दैलेखमा आज एक जनाको ज्यान गएको छ ।
घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएको वडा सदस्य खगिसरा विकले जानकारी दिनुभएको छ ।

मृतक विकका तीन छोरा र एक छोरी छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार