२०८२ बैशाख ८ गते सोमवार

न्यु.सी.पी.सी दाङको बैठक : मा वि सेन्टरलाई वालमैत्री घोषणा गर्ने प्रस्ताव पारीत



दाङ,२९ मंसिर ।

न्यु.सी.पी.सी दाङको नियमित बैठक शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले विभीन्न प्रस्तावहरूमा  छलफल गरेको छ ।जसअनुसार  माध्यामिक विद्यालय तुलसीपुर सेन्टरलाई वालमैत्री घोषणा गर्ने प्रस्ताव पार गरेकाे हाे।

वालमैत्री बिद्यालय घाेषणा गर्न नारायण रेग्मीको संयोजक रहेकाे  समीतीकाे सहजकर्ताको रुपमा तुफानबाबु श्रेष्ठ, प्रमीला तिवारी लगाएतका रहनु भएको छ ।

यस्तै  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा  अभियान अन्तरगत सस्थाले सात जना बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेर कार्यक्रमलाई सफल बनाउँन सहजीकरण गरेको निर्णय गरेको छ ।

सस्थाले आगामी दिनमा स्थानीय सरकारसंग समन्वय गरेर महिला, बालबालीकाको क्षेत्रमा सामाजीक उत्तरदायीत्व निर्वाह गर्नेगरि दुर्त गतीमा कार्यक्रम गर्ने निर्णय समेत गरेको सस्ंथाका महासिचव नानीमैया वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार