२०८१ माघ ९ गते बुधवार

तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा



दाङ, १७ फागुन ।

दाङको तुलसीपुर तुलसीपुर उपमहानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृतसहित सरकारले ४३ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीसहित संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

तुलसीपुर उपमहानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी लुम्बिनी प्रदेश अर्थ मन्त्रालयको सचिवमा सरुवा हुनुभएको छ ।

हेर्नुहोस को कहाँ भए सरुवा ?

JS-पदस्थापना-Merge-२०८०.१०.२४-short_watermark

प्रशासन खवरबाट साभार

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार