२०८२ बैशाख ८ गते सोमवार

ब्रेकरमा समस्या आएपछि तुलसीपुरमा विद्युत अवरुद्ध



तुलसीपुर, २१ असार ।

तुलसीपुर सबस्टेशनकाे ब्रेकरमा समस्या आएपछि तुलसीपुरसहित सल्यानमा विद्युत सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार शुक्रबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

प्राधिकरण तुलसीपुर केन्द्र प्रमुख शिव नारायण गाेशलीले विद्युत सेवा नियमित हुन केही समय लाग्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार २१ गते शुक्रवार