२०८३ बैशाख १८ गते शुक्रवार

दाङबाट कुन शहरमा पुग्न कति लाग्छ भाडा ?(सूचीसहित)



दाङ,२२ पुस ।
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । आज(सोमबार)बाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३।३० प्रतिशतले बढेको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०।८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०।०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।
हो । तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्ने विभागले जनाएको छ ।

यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ। यसका साथै सुपर डिलक्स सुविधा लिएका सवारी साधनले समेत थप २० प्रतिशत भाडा लिन पाउने गरी प्रावधान राखिएको छ ।
हेर्नुहोस भाडादर:

Sarbjjanik-yatayat-Bhada 2081 -09-22

 

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार