दाङ, ५ जेठ ।
नागरिक उन्मुक्ति पाटीले गरेको भोलिदेखि गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ ।पार्टीले जेठ २ गते घोषणा गरेको भोलिदेखि १० गतेसम्मको बन्द फिर्ता लिएको हो ।
सरकारले कानुन संसोधन गरेर भएपनि राजबन्दीको रिहाई गर्ने , ‘लाल आयोग’ प्रतिवदेन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसदमा टेबुल गर्ने सहमती गरेका कारण बन्द तत्काललाई फिर्ता लिएको पाटीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।।
प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार