तुलसीपुर, २७ जेठ ।
तुलसीपुर ४ र ७ मा पर्ने खादे« नवलपुर दोभानमा निर्माण हुन लागेको शवदाह भवनका लागी अहिलेसम्म करिब ७ लाख रकम संकलन भएको छ ।
भवनको निर्माणका लागि सहयोगी दाताले रकम सहयोग गर्ने क्रम बढेको छ । वेतन्ने खोलाको दोभानमा करिब आठ लाख पचास हजारको लागतमा निर्माण हुन लागको शवदाह भवन निर्माणका लागि देश तथा विदेशबाट दाताहरुले सहयोग गर्ने क्रम बढेको हो ।
अहिलेसम्ममा सबैभन्दा बढी तुलसीपुर–४ खादे« का ईश्वरी बुढा र माया बुढा ले १ लाख रकम सहयोग गर्नुभएको छ । त्यसैगरी तुलसीपुर–४ मा रहेका शान्ती टोल बिकास संस्था,ज्ञानकुञ्ज टोल बिकास संस्था,सिर्जना टोल बिकास संस्था,प्रतिभा टोल बिकास संस्था,सरस्वती टोल बिकास संस्था र प्रगती टोल बिकास संस्थाबाट नगद २५ हजारका दरले सहयोग रकम प्राप्त भएको निर्माण समितीका कोाषाध्यक्ष लोक बहादुर खड्काले जानकारी दिनुभयो ।तुलसीपुर ७ मा रहेको दक्षिण नवलपुर टोल बिकास संस्थाबाट २५ हजार,उत्तर नवलपुर टोल बिकास संस्थाबाट २० हजार र डावर टोल बिकास संस्थावाट १५ हजार रुपैया सहयोग प्राप्त भएको छ ।
त्यसैगरीलक्ष्य एकेडेमीका प्रधानाध्यापक लोकेन्द« बहादुर खड्काबाट २१ हजार १ सय ११,नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापती शुरेस हमालबाट १५ हजार ५ सय ५५,बिष्णु बहादुर खड्का खाद«ेबाट १५ हजार ५ सय ५५,रेमन्त राना खादे«बाट ११ हजार १ सय ५५,पद्मकमल आचार्य नवलपुरबाट ११ हजार १ सय ११ रुपैया ११ पैसा,गणेश खड्का जितपुरबाट ११ हजार १ सय ११,बसन्त खड्का रक्षाचौरबाट ११ हजार १ सय ११,रञ्जीत बुढाथोकी तुलसीपुरबाट ११ हजार १ सय ११,शैलेस आचार्य नवलपुरबाट ११ हजार १ सय ११,दिपक थापाबाट ११ हजार १ सय ११,युवा ब्यवसायी बिमल रिजाल तुलसीपुरबाट ११ हजार ५ रुपैया रकम सहयोग प्राप्त भएको छ ।
त्यसैगरी अशोक रोका खाद«ेबाट १० हजार ५ सय ५५,निर्माण समितिका संस्थापक कोषाध्यक्ष तेजप्रसाद खनालबाट १० हजार ५ सय ५५,न्याउली सामुदायीक बनसमुहबाट १० हजार,दिवाकर के.सीबाट ७ हजार ७ सय ७७ ,तुलसीपुर उपमहानगरपालीका वडा नं ७ का वडा सदस्य मान बहादुर रानाबाट ७ हजार ७ सय ७०,निर्माण समितिका संस्थापक अध्यक्ष शोभाराम बुढाथोकी खादे«बाट ७ हजार ७७,खादे«कै लेख कुमार कार्कीबाट ६ हजार ६ सय ६६,यज्ञ बहादुर टन्डनबाट ६ हजार १ सय १५,हेम बहादुर थापाबाट ६ हजार १ सय ११,केशव कुमार खनालबाट ६ हजार ६५ रुपैया सहयोग प्राप्त भएको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालीका वडा नं ४ का वडा सदस्य दामोदर न्यौपानेबाट ५ हजार ५ सय ५५,लोक बहादुर खड्काबाट ५ हजार ५ सय ५५,गेहेन्द« वलीबाट ५ हजार ५ सय ५५,एकान्त होटेलका सञ्चालक भुपेन्द« खड्काबाट ५ हजार ५ सय ५५,कृष्ण खड्का रक्षाचौरबाट ५ हजार ५ सय ५५,धन बहादुर रायमाझी तुलसीपुरबाट ५ हजार ५ सय ५५ सहयोग प्राप्त भएको छ ।
यसैगरी प्राइम कमर्श वैङ्क तुलसीपुर शाखा प्रमुख राजेश डाँगीबाट ५ हजार ५ सय ५५,नेपाली काङग्रेस वडा नं ४ का सभापति नन्दलाल पुनबाट ५ हजार १ सय ११,मोहोनलाल शर्मा खादे«बाट ५ हजार १ सय १,करुणा शर्माबाट ५ हजार १ सय र पुर्णचन्द« खड्काबाट ५ हजार ५५, सहयोग प्राप्त भएको छ ।
यस्तै लक्षीराम बस्नेतबाट ५ हजार ५,पदम के.सी बनहरीबाट ५ हजार ५,सन्तोष नेपालीबाट ५ हजार,विशाल राना खाद«ेबाट तारवारका लागी जाली तथा गेट सहयोग प्राप्त भएको छ । अन्य विभिन्न दाताहरुवाट समेत संकलन भएको रकम सहित अहिलेसम्म ६ लाख ८४ हजार ३ सय ५१ रुपैया सहयोग रकम संकलन भएको निर्माण समिति कोषाध्यक्ष लोक बहादुर खड्काले बताउनुभयोे ।
प्रतिक्षालय निर्माणमा सहयोग गर्ने दाताहरुको नाम ५ हजार देखि ९ हजार ९ सय ९९ सयसम्म रकम सहयोग गर्नेहरुलाई सम्मानपत्र सहित दानदाताको नाम शिलालेखमा लेखिने निर्माण समितिका अध्यक्ष सुन्दर रोकाले बताउनुभयो । उहाँका अनुसार १० हजार भन्दा धेरै सहयोग गर्ने सम्पुर्ण दानदातालाई सम्मानपत्र सहित दोसल्ला ले सम्मान गरी शिलालेखमा नाम लेखिने बताउनुभयो ।
मृत्यु भएपछि गरिने अन्तीम संस्कारलाई ब्यवस्थीत गर्नका लागी शवदाह भवन निर्माण गर्न लागीएको हो । यसअघि वि.सं २०७२ सालमा खादे«का समाजसेवी नर बहादुर रोका र मन बहादुर बुढाले जग्गा दान गर्नुभएको थियो । सोही जग्गामा २०७२ सालमा ३ लाख ४४ हजार ८ सय ३६ रुपैयामा मलामी विश्राम प्रतिक्षालय भवन निर्माण गरीएको छ ।पछिल्लो समय यसलाई अझै व्यबस्थीत गर्न लागीएको संस्थापक निर्माण समिति अध्यक्ष शोभाराम वुढाथोकीले बताउनुभयो ।
निर्माणको ७० प्रतिशत काम पुरा भएको छ । शवदाहस्थलमा प्रयोग गरीने फलामको लिक बिरगञ्जबाट मगाईएको छ ।सामाग्री आए लगत्तै अवको एक सातामा सक्ने गरी काम भैरहेको छ ।
अहिले विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग रकम संकलन हुने क्रम जारी रहेको निर्माण समितिका अध्यक्ष सुन्दर रोकाले बताउनुभयो । उहाँले शवदाह भवन निर्माणका लागि दान दातालाई सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।