२०८१ फाल्गुन ६ गते मङ्गलवार

गढवामा भोलि सार्वजनिक विदा



गढवा, ३ भदौ । दाङको गढवा गाउँपालिकाले भोली (सोमबार)का दिनमा सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाले गुडीया गुरही तथा नागपञ्चमीको अवसरमा भोलि (सोमबार) एक दिनका लागि सार्वजनिक बिदा दिएको हो ।

भोलि एक दिनका लागि गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार