२०८१ साउन ५ गते आइतवार

यस वर्ष भाइटिकाको शुभ साइत कति बजे रहेको छ ?



दाङ,२८ कार्तीक ।

यस वर्षको भाइटिकाको शुभ साइत विहान १० बजेर ५१ मिनेटमा रहेको छ । कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले विज्ञप्ति जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार