२०८२ बैशाख ८ गते सोमवार

तपाईकाे आजकाे राशिफल



मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

घरका काममा धेरै समय दिनु पर्ने देखिन्छ । मनमा चन्चलमय आउनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । आफनो भन्दा अरुको कार्यको लागि समय दिनु पर्नेछ ।समय केहि प्रतिकुलता रहनेछ । कृषि क्षेत्रमा सोचे अनुसार फाईदा नरहन सक्नेछ । आफनो कुराहरु गोप्य राखेर अगाडि बढनु होला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
प्रतिक्षा गरेको कार्यको प्रतिफलता आउनेछ । व्यवसाय गरेका हरुको लागि फाईदा रहनेछ  । आफन्तको ठिकै साथ  र  सहयोग रहनेछ  । नविन कार्यको सोच विचार आउने छ  । तपाईको परिश्रमको मुल्य उठनेछ । रोकिएका कार्यहरु सम्पादन हुनेछन । घर परिवारको समस्या हल हुनेछन ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक क्षेत्रमा ठिकै रहनेछ । कुनै कार्यक्रममा सहभागि हुने समय  रहेको छ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । बिगतको कार्य वाट लाभमय समय रहेको छ । तपाईको प्रयास वाट कार्य सम्पादन हुनेछ । थोरै मेहनत बाट लाभ युक्त समय  रहेको छ । व्यापार  व्यवसाय गरेका लाई सफलता रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
नविन कार्य शुरुवात गर्ने समय रहेको छ । मान सम्मान प्रतिष्ठा बढनेछ । स्वादिष्ट भोजनको योग रहनेछ  । घर परिवारमा सम्वन्ध बन्दै जानेछ ।
आत्मा बिश्वासमा वृद्धि  रहनेछ । प्रेमि प्रेमिका वा दाम्पत्य जीवन  सरल  र सहज रहनेछ । भोगविलास तथा मनोरन्जन क्षेत्रमा खर्च गर्नुपर्ने देखिन्छ । परिश्रम बढनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अनाबश्यक यात्रा हुन सक्नेछ । घर बाहिरको कार्य बाट लाभ रहनेछ । आर्थिक लगानी गर्नुपर्ने देखिन्छ । आफन्तमा असमझदारी रहनेछ ।
बैदेशिक यात्रा तय गरेका व्यक्तिको लागि सफलता रहनेछ । समयलाई चिन्न नसक्दा अप्ठेरोमा परिएला । कार्यमा केहि रोकावट रहनेछ । धैर्यता बाट कार्यमा सफलता रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
समाजिक कार्यबाट लाभ रहनेछ । मान सम्मान प्राप्त रहेता पनि मनमा केहि चिन्ता रहनेछ । परिश्रम अनुसार सफल्ता नमिल्न सक्नेछ । आम्दानी रकम लगानी गर्नुपर्नेछ । तपाईले सोचेभन्दा कमै प्रतिफल  रहनेछ । अवसरहरु थुपै आउने छ । कार्यमा केहि ढिलाईको महशुस हुनेछ । समयले निस्क्रिय वनाउन  सक्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
कामको क्रममा बिभिन्न व्यक्ति सँँग भेटघाट रहनेछ । व्यापार व्यवसाय गरेकाहरुलाई फाईदा रहनेछ । गीत सगिंत, कला साहित्यमा रुचि बढनेछ ।
परिश्रम बाट सफलता सफलता प्राप्त रहनेछ । मन परेको क्षेत्रमा लगानी बढनेछ । आत्मा बिश्वासमा वृद्धि रहनेछ । अग्रजको साथ र सहयोगले कामहरु बन्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
प्रयास बाट कार्य सफलता नै रहला । सहयोगिको साथ  र सहयोग रहनेछ ।  तपाईको कार्य बाट धेरै मान्छेहरु प्रभावित रहने देखिन्छ । नसोचेको कामको सफलता रहनेछ । समस्याहरु समाधान हुदै जानेछन । आर्थिक लाभ रहने देखिन्छ । नसोचेको व्यक्ति सँग भेट  रहनेछ । नयाँ कार्यलाई कार्यान्वयन गर्न समस्या आउनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सानो कार्यमा बढि अलमल हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । सवारी साधन चढदा वा चलाउदा   सावधानी रहनु होला । आर्थिक क्षेत्रमा केहि बिवाद  रहनेछ । घरेलु कार्यमा बढि समय  दिनु पर्ला । आशा बाढने व्यक्ति  संग सावधान भएर अगाडि बढनु होला । नराम्रो खवर सुन्नु पर्ला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
व्यवसायमा सफलता छ । धैर्यता र लगनशीलता बाट  सफलता  रहनेछ । हतार गर्दा काममा बाधा रहनेछ  ।  आम्दानीमा बृद्धि रहनेछ । प्रेमि प्रेमिका वा दाम्पत्य जीवन सरल र सहज  रहनेछ । यात्रा युक्त  समय  रहेको छ । पुरानो कार्यबाट समस्या रहला  । सन्तान पक्ष बाट पनि साथ सहयोग मिल्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
आफना कार्यलाई आत्मा बिश्वास गरि अगाडि बढनु होला । घर परिवारको साथ र सहयोग मिल्नेछ । आर्थिक लाभ रहनेछ । बिगतमा रोकिएका कामहरु सम्पादन रहनेछन । समस्या लाई हल गदै अगाडि बढनु होला । व्यापार व्यवसाय गरेका व्यक्तिलाई फाईदा रहनेछ । प्रतिस्पर्धा बाट  सफलता रहनेछ  ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
तपाईको सोच बिचारले कार्यलाई सफलता दिलाउनेछ । व्यापारमा लाभ  रहनेछ । सन्तान पक्ष बाट साथ र सहयोग रहनेछ  । बौद्धिक क्षेत्रमा  सफलता   रहनेछ । शैक्षिक जगतमा  सफलता रहने छ । समयले उत्साह दिनेछ । व्यापार व्यवसाय गरेको व्यक्ति बाट सफलता रहनेछ । घराँयसि कार्य बाट सफलता  रहला ।

वास्तु ज्ञान 

   वृत्ताकार घडेरी आवासीय भवनको लागि राम्रो मानिदैन ।पैसाको आकार जस्तो गोलो अर्थात वृत्ताकार भएको घडेरीलाई वृत्ताकार घडेरी भनिन्छ । यस्तो भूमिमा विधालय,क्याम्पस,व्यापारीक कम्प्लेक्स बनाउनु राम्रो हन्छ । तर आवासिय भवन, घर बनाउनु राम्रो हुँदैन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार