२०८१ माघ ६ गते आइतवार

तपाईकाे आज अषार १ गते शनिबार राशिफल



मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)प्रतिस्पर्धामा सफलता रहनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ । प्रयास बाट बिभिन्न कार्यहरु बनाउने समय रहेको छ । यात्राको समय छ । तपाईको नराम्रो सोच्नेहरु बाट सावधानी रहनु होला । बादविवादमा सावधानी भएर अगाडि बढनु होला । भविश्यको लागि नयाँ कार्यको थालनी हुने समय देखिन्छ ।

  वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । नराम्रो समाचार सुन्नु पर्नेछ । शिक्षामा भने अनुसार सफलता प्राप्त गर्न अप्ठरो हुनेछ । व्यापार व्यवसायमा मध्ययम रहला । नयाँ कामलाई अगाडि बढाउन समस्या रहनेछ । आफुमा केहि कमि कमजोरी भएको महशुस हुनेछ । मेहनत तथा लगनशीलता बाट सफलता रहला ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)बोल्दा बिचार गरेर बोल्नु होला । अग्रज व्यक्तिको सल्लाह सुझाव लिएर अगाडि बढनु होला । आफनो योजना गोप्य राखेर अगाडि बढनु होला । पशु चौपाय तथा कृषि क्षेत्रमा सफलता रहला । घर परिवार तथा आफन्तको साथ र सहयोग बाट कार्यमा सफलता रहनेछ । कार्यमा लगनशीलता हुनु राम्रो हुन्छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)व्यापार व्यवसाय तथा रोजगार क्षेत्रमा सफलता रहनेछ । आफन्तको साथ र सहयोग मिल्ने देखिन्छ । प्रेमि प्रेमिका तथा दाम्पत्य जीवनमा समस्या आउनेछ । घराँयसि कार्यमा  खर्च बढने समय छ । नबिन कामहरु सन्चालन हुनेछन । तपाईको मेहनत बाट कार्यमा सफलता रहनुका साथ आर्थिक लाभ रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)सोचे अनुसार कार्यमा सफलता पाउन समस्या आउनेछ । तार्किक एवम बैचारिक कार्यमा सफलता पाउन विचार लाई तौलेर अगाडि बढनु होला । तपाईको कमि कमजोरीको फाईदा अरुले लिने प्रयास गर्नेछन । तपाईको मान प्रतिस्ठामा वाधा आउला । अध्ययन अध्ययापनमा समस्या आउला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)खानामा बिशेष ख्याल गर्नु होला । सोचे अनुसार कार्यमा अगाडि बढन समस्या आउला । समय अनुसार कार्यहरु अगाडि बढाउन नसक्दा व्यस्थता बढने योग देखिन्छ । आफन्तमा केहि असझदारी बढने समय छ । गफगाफ तथा भेटघाटमा समय बढि बित्ने देखिन्छ । सोचे अनुसार प्रतिफलमा कमि रहला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)शरिरमा आलश्यता गर्दा केहि समस्या आउनेछ । खर्चमा बृद्धि रहनेछ । व्यापार व्यवसायमा लगानी बढाउने समय रहेको देखिन्छ । आफनै कमिजोरीका कारण कार्यमा ढिलाई छ । प्रतियोगितामा अरु भन्दा कमजोरी हुने समय छ । घर बाहिरको कार्य बाट लाभ रहने समय छ । यात्रामय दिन छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)आर्थिक आयआर्जनमय समय छ । बिगतमा गरिएका कामहरु बाट प्रशस्त्र लाभ रहने समय देखिन्छ । परिश्रमको प्रतिफल अवश्य आउनेछ । ल्याउनु पर्ने तथा आउने रकम प्राप्त अबश्य रहनेछ । पैत्तिक वा बचत रकम बाट लाभ रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)जग्गा,जमिन तथा सवारी साधन बाट लाभ रहनेछ । व्यापार व्यवसाय तथा रोजगारी क्षेत्रमा सफलता रहनेछ । अग्रज व्यक्तिहरुको साथ र सहयोग रहनेछ । अरुलाई आफनो प्रभावमा पार्न सकिने समय छ । अवसरहरु थुपै आउनेछन चिन्ने प्रयास गर्नुहोला । अरुको भरमा पर्दा केहि कार्यमा ढिलाई रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । काम समयमा पुरा नहुँदा केहि प्रतिकुलता रहने देखिन्छ । सहयोगको आशा देखाउने बाट धोका रहनेछ । व्यापार व्यवसायमा खर्चमा बृद्धि रहने देखिन्छ । अरुको लागि बढि समय दिनु पर्ने देखिन्छ । सामाजिक कार्यमा मान सम्मान प्राप्त रहने देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)आर्थिक क्षेत्रमा केहि बिवाद रहने समय छ । शरिरमा आलस्यता भएता पनि जोश जागरका साथ अगाडि बढने समय छ । समयलाई व्यवस्थापन गदै अगाडि बढनु होला । सहयोगिहरुको साथ लिन सकेमा कार्यमा सफलता अवश्य रहनेछ । आफनो आन्तरिक कार्यमा बिशेष गरेर अगाडि बढनु होला ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)

आफन्त तथा साथीहरु सगको भेटघाट बढने समय छ । नयाँ जानकारी तथा ज्ञान लिन सकिनेछ । व्यापार व्यवसाय तथा रोजगारी क्षेत्रका व्यक्तिहरु लाई बिशेष लाभ रहनेछ । प्रेमि प्रेमिका तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । घराँयसि सामाग्री जोडने समय छ । दैनिक कार्य प्रणलीमा सफलता आउला ।                                                         वास्तु ज्ञान

घरमा एउटा मात्र ढोका भएमा त्यो ढोका उत्तर वा पूर्वमा सर्वोत्तम हुन्छ ।घरमा एउटा मात्र ढोका भएमा त्यो ढोका उत्तर वा पूर्वमा सर्वोत्तम हुन्छ । तर त्यो ढोका घरको बीच भागमा नभएर एक छेउमा हुनु पर्छ ,भित्तामा जोडिएको चाहि हुनु हुँदैन । दक्षिणमा मात्र घरको मुख्य द्धार हुनु शुभ होइन । त्यस्तो भएमा पुर्व तथा उत्तरमा अर्को ढोका बनाउने व्यवस्था अवश्य पनि गर्नु पर्छ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार