२०८३ बैशाख २० गते आइतवार

तपाईको आजको राशिफल २०८१ असोज २ गते बुधबार



मेष राशि – खर्च बढ्न सक्छ। प्रतिस्पर्धी सक्रिय हुनेछन्। कार्यमा अवरोध आउन सक्छ।

वृष राशि – यात्रा सफल हुनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। कार्य सहजै सम्पन्न हुनेछ।

मिथुन राशि – सामाजिक कार्यमा मन जानेछ। व्यवसायमा उन्नति हुनेछ। आफन्तको सहयोगले कार्यमा सहजता हुनेछ।

कर्कट राशि – बोलिको प्रभाव बढ्नेछ। कला र साहित्यमा रुचि बढ्नेछ। मिठो भोजन प्राप्त हुनेछ। मनमा हर्ष बढ्नेछ।

सिंह राशि – सामान चोरी हुन सक्ने सम्भावना छ। मानसिक चिन्ता बढ्न सक्छ। कार्यमा अवरोध आउन सक्छ।

कन्या राशि – धर्मकर्ममा मन जानेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। पराक्रम बढ्नेछ। पारिवारिक साथ पाइनेछ।

तुला राशि – चिताएका कार्य सफल हुनेछन्। तपाईँको बोलीको प्रशंसा हुनेछ। शुभ समाचार सुन्न पाइनेछ।

वृश्चिक राशि – धर्मकर्म तथा सामाजिक क्षेत्रमा मन जानेछ। वित्तीय पक्षमा लाभ हुनेछ। स्वास्थ्यमा ख्याल राख्नुहोस्। पेशागत उन्नति हुनेछ।

धनु राशि – स्वादिष्ट भोजन प्राप्त हुनेछ। अप्रत्याशित लाभ हुनेछ। यात्रामा ख्याल राख्नुहोस्। वैदेशिक कार्य अघि बढ्नेछ।

मकर राशि – आर्थिक मामिलामा सुधार हुनेछ। लगानी बढाउने समय रहेको छ। बेलुकीको समयमा खर्च बढ्न सक्छ।

कुम्भ राशि – पेशागत क्षेत्रमा प्रगति हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा सरिक हुने सम्भावना छ। प्रतिष्ठा बढ्नेछ। यात्रामा ख्याल राख्नुहोस्।

मीन राशि – सामाजिक कार्यमा रुचि बढ्नेछ। पारिवारिक विषयमा ख्याल राख्नुहोस्। वित्तीय मामिलामा सावधानी अपनाउनुहोस्।

आजको लागि वास्तु टिप्स

पितृलाई खुसी बनाउनदैनिक काग र गाईलाई भोजन गराउने।भान्सामा राती जुठो भाँडा नराख्ने।औंशी तिथिमा सधैं दक्षिण फर्केर दियो बाल्ने र तर्पण दिने, पूर्वजलाई सम्झने।पूर्वजका तस्वीरलाई दक्षिणतर्फ उत्तरमुख फर्काएर राख्ने।

ज्याैतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा (महिला ज्याेतिषि )
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फाेन नं 9848060799

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार