
मेष:-आज काममा नयाँ अवसर आउन सक्छ, आत्मविश्वास बढ्नेछ। आर्थिक रूपमा केही सुधार देखिन्छ।
वृष:-आर्थिक मामिलामा सतर्क रहनुहोस्, फजुल खर्च हुन सक्छ। पारिवारिक जीवन सामान्य रहनेछ।
मिथुन:-आजको दिन सफलताको संकेत देखिन्छ। अध्ययन वा व्यापारमा राम्रो उपलब्धि हात लाग्न सक्छ।
कर्कट:-घरपरिवारमा समय बिताउन पाउनुहुनेछ। नयाँ अवसर आउन सक्छ, तर हतार नगर्नुहोस्।
सिंह:-नयाँ योजना बनाउन सक्नुहुन्छ। नोकरीमा अवसर आउन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।
कन्या:-आर्थिक लाभको सम्भावना छ। करियरमा उन्नति हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
तुला:-आजको दिन अध्ययन र नयाँ ज्ञानका लागि राम्रो छ। स्वास्थ्य राम्रो रहनेछ।
वृश्चिक:-भावनात्मक रूपमा केही चुनौती आउन सक्छ। विवादबाट टाढा रहनुहोस्।
धनु:-नयाँ मान्छेसँग भेटघाट हुन सक्छ। व्यवसायमा सफलता मिल्नेछ।
मकर:-काममा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कुम्भ:-सृजनात्मक काममा मन लाग्नेछ। नयाँ अवसरहरू आउनेछन्।
मीन:-पारिवारिक जीवनमा खुसी बढ्नेछ। व्यापार वा नोकरीमा राम्रो उपलब्धि मिल्नेछ।
ज्योतिषाचार्य माधवा शर्मा ।
सचिव- नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
९८४८०६०७९९