२०८३ बैशाख २० गते आइतवार

तपाईको आजको राशिफल असोज १० गते बिहीबार



मेष राशि – आज दिन शुभ रहला। महत्वपूर्ण कार्यसम्पादन होलान्। पारीवारिक सद्भाव बढ्ला।

बृष राशि – आर्थिक मामिलामा सुधार आउला। पारीवारिक तनाव भने सृजनाहोला।

मिथुन राशि – स्वास्थ्य एवं यात्रामा ध्यान राख्नु पर्ला। अन्य सामाजीक आर्थिक क्षेत्र राम्रै रहला।

कर्कट राशि – व्यक्तिगत् प्रयासमा धेरै लाभ होला। परीवारमा खुसिको माहोल बन्ला।

सिंह राशि – घरायसि समस्यामा उल्झन् होला। करियर एवं आर्थिक पक्षमा भने सफलता मिल्ला।

कन्या राशि – स्वास्थ्य मा सुधार आउला। बिध्यार्थीको लागी आज दिन उत्साहपूर्ण रहला।

तुला राशि – साहस र आत्मविश्वास बढ्ला। कार्य क्षेत्रमा जीम्वेवारी थपिएला। पारीवारिक सुख मिल्ला।

बृश्चिक राशि – आज मध्ययम फलदायि दिन रहला। सामाजीक आकर्षण भने वढ्ला।

धनु राशि – यात्रा एवं स्वास्थ्यमा ध्यान राख्नु पर्ला। अन्य क्षेत्रमा सफलता मिल्ला।

मकर राशि – सामाजीक कार्यमा मन लाग्ला। आत्मविश्वास वढ्ला। व्यवसायिक सफलता मिल्ला।

कुम्भ राशि – साथीभाई संगको सम्बन्धमा सुधार होला। आत्मविश्वासले गरिएका कार्य सजिलै सफल होलान्।

मिन राशि – सवारी साधन वा स्वास्थ्यमा ख्याल राख्नु पर्ला। यात्रामा ध्यान दिनु पर्ला। अध्ययन भने राम्राे रहला।

वास्तु टिप्स: दक्षिण मुखि व्यवसायमा कुन कुरा कता राख्ने?

विक्रेता पूर्व वा उत्तर फर्केर बस्ने।डस्टविन पश्चिम उत्तरमा राख्ने।साहुजीको वस्ने ठाँउ माथी विम हुनु ठिक हैन।चाँडो बेच्ने सामान उत्तर पश्चिममा राख्ने। दुई सटरमा एक खोल्न पर्ने भए पूर्व दक्षिणको खोल्ने। बिजुली संग सम्बन्धित उपकरण पूर्व दक्षिणमा राख्ने।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव, नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
फोन: ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार